नियम १५
व्याजको दर

(१) बैङ्कमा मौज्दात रहेको रकममा दिईने ब्याजदर र ब्याज दिने प्रक्रिया समितिको सिफारिशमा सूचना तथा संचार मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ । यसरी तोकिएको ब्याजदरको जानकारी सो मन्त्रालयले नेपाल राष्ट्र बैङ्कलाई दिई सर्वसाधारणको जानकारीको लागी नेपाल  बाट प्रकाशित हुने प्रमुख पत्र पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
(२) ………..
(३) ………..
(४) खातावालाले प्रत्येक आर्थिक वर्ष व्यतित भएको तीन महीनाभित्र आफ्नो पासबूक हुलाक अड्डामा लगी हिसाब भिडाई दुरुस्त राख्नुपर्छ ।